दशैंमा माेना हङकङकाे साथले बालगृहका बालबालिकामा खुसि छायो

विकल्प न्युज/ बेनी असाेज २८ गते । दशैंमा म्याग्दी प्रवासी नेपाली संघ (माेना हङकङ) काे साथ पाएपछि बालगृहका अनाथ बालबालिकाकाे मुहारमा खुसी छाएको छ । बेनीमा रहेकाे नेपाल वालसंगठन म्याग्द्वा्रा संचालित बालगृहमा रहेका अनाथ बालबालिकाले दशैं मनाउन माेना हङकङकाे साथ मिलेपछि उनिहरूमा खुसि छाएकाे छ । दशैं तथा शुभदिपावलीका अवसरमा माेना हङकङले अनाथ बालबालिकाका लागि … Continue reading दशैंमा माेना हङकङकाे साथले बालगृहका बालबालिकामा खुसि छायो